२०८३ साउन १२ , मंगलबार

मिस नेपाल’का २६ फाइनलिस्ट घोषणा, कसले कति प्रतियोगी अंक पाए? तस्वीरसहित

भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा यसवर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आयोजना गरिएको छ ।


मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ ।

शुक्रबार आयोजित ‘स्यास सेरेमोनीमा’ सुन्दरीहरूलाई प्रतियोगी अङ्कसमेत प्रदान गरिएको छ।

काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत यी प्रतियोगी छनोट भएका हुन् ।

प्रतियोगी अंक प्राप्त गरेसँगै अब उनीहरू बन्द प्रशिक्षणमा जुट्ने आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले बताए ।

भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा यसवर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आयोजना गरिएको छ ।

यसवर्ष १४ सहविधासँगै मिस वर्ल्ड, अर्थ, इन्टरन्यासनलसँगै कोस्मो विधा थप गरिएको छ ।

यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार)

१) सान्भी मण्डल

२) संस्कृति भट्टराई

३) सुदिना हुमागाईं

४) श्रुती महर्जन

५) अनुराधा शर्मा ढकाल

६) अनुप्रिया ठाकुर

७) दीपशिखा नेपाल

८) जगदिश्वरी शाह

९) लुना लुइँटेल

१०) जशोदा कार्की

११) आश्रीया थापा

१२) उरुषा भण्डारी

१३) अञ्जिला रजक

१४) सृष्टिकुमारी तामा

१५) क्रिस्टिना बस्नेत

१६) आरती थापा

१७) समृद्धि केसी

१८) सइच्छा थापा

१९) स्वाती पञ्जियार

२०) सोनी घले

२१) श्रीयानी श्रेष्ठ

२२) स्मृति श्रेष्ठ

२३) ओजल रायमाझी

२४) निलिमा पाण्डे

२५) प्रियंका थापा

२६) प्रज्ञिका क्षेत्री

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।