सुर्खेत-२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएकाे छ ।
बिहीबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार मत खसेको छ । यस्तै, सुर्खेत-१ मा पनि मतगणना सुरु गर्ने तयारी छ ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार









