२०८३ साउन १२ , मंगलबार

सुर्खेतमा ‘हत्यारा केपी ओली मुर्दावाद’नारासहित एमाले कार्यालयमा तोडफोड




सुर्खेतमा जेन जी आन्दोलन उग्र बनेको छ। आन्दोलनकारीहरूले वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन्।

उनीहरूले हत्यारा केपी ओली मुर्दावाद भननारा लगाउँदै पार्टी कार्यालयमा तोडफोड गरेको हुन ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।