२०८३ साउन १२ , मंगलबार
सरकारका १०० दिन

सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)



सरकारले शनिबार १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेको शिक्षा मन्त्री सस्मित पोखरेलले सरकारले १ सय दिनका अवधिमा गरेका महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरेका हुन् ।

खासगरी सरकारले सुशासन, सार्वजनिक सेवा सुधारको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रवक्ता पोखरेलले बताए ।

सरकारले १ सय दिनमा गरेका उपलब्धिको सूचीः

 

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।