आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट दल फडेराको उम्मेदवारी टुंगो लागेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेकाे सचिवालय बैठकले फडेराको नाम उम्मेदवारको रूपमा टुंगो लगाएको हो ।
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार











प्रतिक्रिया दिनुहोस्