२०८३ साउन १२ , मंगलबार
गजल

हाम्री आमा



आमा

आफू मरी सन्तानलाई बचाउने हाम्री आमा
नौ-नौ महिना पेटमा राखी नचाउने हाम्री आमा

दुः ख पीडा सब सहेर सन्तान कै भलो चाहने
आफू रोई त्यही सन्तानलाई हँसाउने हाम्री आमा

बाचुन्जेल सम्मान गरौँ अनि कहिल्यै मन नदुखाऊ
गाली, गलौज, घृणा, अपमान पचाउने हाम्री आमा

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।