२०८३ भदौ २८ , आइतबार

रारा-धर्तीकी अप्सरा



मौसम खुले पछि नेपालको ठूलो र गहिरो धर्तीको अप्सरा उपनामले चिनिने समुन्द्र सतह देखि २९ सय मिटरको उचाइमा रारा तालको दृश्यहरू। यो तालले एक दिनमा ७ प्रकारको रंग बदल्छ। यसलाई महेन्द्र ताल पनि भनिन्छ।

प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।