२०८३ भदौ २७ , शनिबार

लगातार वर्षापछि वीरेन्द्रनगरको निकास खोलामा बढ्यो पानीको बहाव



महेन्द्र रेग्मी । सुर्खेतको वीरेन्द्रनगरमा रातभरि र दिनभरि परेको लगातार वर्षाका कारण निकास खोलामा पानीको बहाव बढेको छ।

लगातारको वर्षापछि सुर्खेतको वीरेन्द्रनगर–९ स्थित निकास खोलामा बढेको पानीको बहाव। तस्वीर : महेन्द्र रेग्मी/कारखाना मिडिया

वीरेन्द्रनगर उपत्यकाभित्रको वर्षाको पानी बाहिरिने प्रमुख प्राकृतिक निकासका रूपमा रहेको निकास खोलामा लगातारको वर्षापछि पानीको मात्रा बढेको हो।

लेखक महेन्द्र रेग्मी मध्यपश्चिम विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन । 

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।