सरकारले ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सूची :

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार








