कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलेले सरकारको तर्फबाट सरकारको आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
पढ्नुहाेस् पुर्णपाठ
प्रकाशित मिति : २०८२ जेठ २१ गते बुधबार











प्रतिक्रिया दिनुहोस्