२०८३ वैशाख ४ , शुक्रबार

नेकपा एमालेकाे निर्वाचन तालिका सार्वजनिक, कुन कुरा कहिले



नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको छ ।केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले भिड्ने भएका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार