२०८३ भदौ २७ , शनिबार
यातायात

अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो



यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले घटाएको छ ।

विभागको सूचना अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन भएको हो ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।