राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईई नतिजामा उल्लेख्य सुधार देखिएको छ। यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
अघिल्लो वर्षको ४७.८६ प्रतिशत उत्तीर्ण भएकोमा त्यसको १३.९५ प्रतिशतले बढी हो। कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन् भने १ लाख ६७ हजार ५९७ जना फेल भएका छन्।
प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार









