संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम उत्सवमय देखिएको छ ।
दिवसका अवसरमा शुक्रवार बिहान प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रभातफेरी निकालिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदाधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागितामा भव्य समारोह आयोजना गरिएको छ ।
तस्वीरहरू






प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार






