२०८३ भदौ २८ , आइतबार

बिहान १० बजेसम्म देशभर ६ प्रतिशत मत खस्यो



निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुचारू रूपमा सञ्चालन भइरहेको छ।

बिहान १० बजेसम्म देशभर कूल १० लाख ६५ हजार १२० मत खसेको आयोगले जनाएको छ। यो कूल मतदाता संख्याको करिब ६ प्रतिशत हो।

देशभर शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।