२०८३ साउन १२ , मंगलबार

कर्णालीमा स्थानीय सेवा सम्बन्धी संशोधन विधेयक प्रदेशसभाबाट पारित



कर्णाली प्रदेशसभाले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधन गर्न ल्याइएको विधेयक सर्वसम्मत रूपले पारित गरेको छ। प्रदेश मामिला समितिबाट पारित भएर आजै सभामा प्रस्तुत गरिएको विधेयक प्रदेशसभा बैठकले अनुमोदन गरेको हो।

समितिको प्रतिवेदनले भौगोलिक क्षेत्रका आधारमा सेवा अवधि निर्धारण, करार सेवामा कार्यरत कर्मचारीका हक–अधिकार, तथा बढुवा सम्बन्धी प्रक्रियालाई थप स्पष्ट बनाएको छ। भने संशोधित विधेयकमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको बढुवा प्रक्रिया स्पष्ट रूपमा उल्लेख गरिएको छ।

भिडियाे पनि हेर्नुहाेस 

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।