२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा हतियार र लागुऔषधसहित दुई जना पक्राउ (भिडियोसहित)



जिल्ला प्रहरी कार्यालय सुर्खेतले सेमी अटोमेटिक टाइप ७७ चाइनिज पेस्तोल एक थान, १२ राउन्ड गोली र नाइट्राजेपाम १४६ पत्ता (कुल १४२६ ट्याब्लेट)सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

भिडियो 

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार