२०८३ जेठ ३० , शनिबार

कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)



सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत बजेट विनियोजन गरेको छ।
यस कुल बजेटमध्ये स्थानीय तहले ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गर्नेछन् भने सातवटै प्रदेशका लागि १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ छुट्याइएको छ।

स्थानीय तहअन्तर्गत गाउँपालिकालाई १ खर्ब ५२ अर्ब ७१ करोड, नगरपालिकालाई १ खर्ब ३८ अर्ब ६६ करोड, महानगरपालिकालाई ११ अर्ब ७३ करोड र उपमहानगरपालिकालाई ११ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

 

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार