२०८३ कात्तिक १२ , बुधबार

नेकपा हुम्लाबाट डा. रोकाया बने प्रतिनिधि सभा सदस्य उम्मेदवार



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा दिपेन्द्र रोकायाको उम्मेदवारी टुंगो लागेको छ ।

जिल्लाबाट सिफारिस भएका ६ जना उम्मेदवारबीच निरन्तर छलफल पछि आईतबार रोकायाको नाम उम्मेदवारको रूपमा टुंगो लगाएको हो ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।