२०८३ वैशाख ४ , शुक्रबार

आजका तस्बिर



सल्यान जिल्लाको सबैभन्दा ठूलो कुमाख मेला ।हरेक वर्ष कोजाग्रत पूर्णिमा दिन लाग्ने मेला यो वर्ष भने कोजाग्रत पूर्णिमा भोलिपल्ट लागेको छ।मेलामा मौलिक लोक संस्कृति बोकेका थुप्रै नाचहरु पनि देख्न सकिन्छ । मेला हेर्न सल्यान संगै रोल्पा, रुकुम, जाजरकोट,सुर्खेत, बाँके, बर्दिया, दाङ लगाएतका जिल्लाबाट दर्शानार्थीहरु आउने गर्दछन ।  तस्वीर : अम‍ृतबाबु

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार