२०८३ भदौ ३१ , बुधबार

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित



संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।

आज मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।

 

 

 

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।