२०८३ साउन ११ , सोमबार

कर्णालीमा प्रदेशसभा बैठक आह्वान गर्न सरकारको सिफारिस



कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन यहीँ वैशाख २८ गते सोमबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।