आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा दिपेन्द्र रोकायाको उम्मेदवारी टुंगो लागेको छ ।

जिल्लाबाट सिफारिस भएका ६ जना उम्मेदवारबीच निरन्तर छलफल पछि आईतबार रोकायाको नाम उम्मेदवारको रूपमा टुंगो लगाएको हो ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार









