२०८३ मंसिर ११ , शुक्रबार

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको दोस्रो हार



कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार तेस्रो जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको दशौं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य दिएको थियो।

१९.२ ओभरमा अल आउट हुँदा कर्णाली याक्सले मात्र ९४ रन बनायो।

प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।